योगका माध्यमबाट नेपाललाई अगाडि बढाउनुपर्छ : ओली

हिमाल प्रेस ६ असार २०८० २०:४६
6
SHARES
योगका माध्यमबाट नेपाललाई अगाडि बढाउनुपर्छ : ओली

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले योगका माध्यमबाट नेपाललाई अगाडि बढाउन अग्रसर हुनुपर्ने बताएका छन्।

ललितपुर, च्यासलस्थित पार्टी मुख्यालयमा आज (बुधबार) अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले ज्ञान र योगको जन्मभूमि तथा जैविकताभूमि नेपाल पछाडि परेकाले योगको माध्यमबाट अगाडि बढाउनुपर्ने बताएका हुन्।

अध्यक्ष ओलीले नेपालमा विस्तार योग विलिन भएर गएको भन्दै योगमा फेरि जागरण आएको र उत्थान गरेर अगाडि लैजान आवश्यक रहेको बताए।

प्रकाशित: ६ असार २०८० २०:४६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =