यस्तो छ ‘बगान’को टिजर

हिमाल प्रेस ६ असार २०८० १२:३१
16
SHARES
यस्तो छ ‘बगान’को टिजर

काठमाडौँ– फिल्म ‘बगान’को टिजर सार्वजनिक गरिएको छ। यही असार २९ गते प्रदर्शन हुने फिल्मको टिजर सार्वजनिक गरिएको हो।

फिल्ममा कलाकार सरोज खनाल, करिश्मा मानन्धर, नीर शाह, मिथिला शर्मा र बसुन्धरा भुसाल, आकाश श्रेष्ठ, प्रमिला कार्की लगायतको अभिनय छ।

अभिनेता खनालकै लेखन र निर्देशनमा बनेको फिल्ममा एकल महिलाको कथा समेटिएको छ। एकल महिलाको इच्छा र चाहना विपरित परिवार र समाजले गर्ने व्याबहारलाई टिजरमा देखाइएको छ।

फिल्ममा एकल महिलाको भूमिका करिश्माले निभाएकी छन्।

फिल्मका निर्माता सुरेश वाग्लेले निर्माण गरेको फिल्ममा स्प्न निरपको लेखन, नारायण जिसी र उत्सव दाहालको छायांकन र सन्देश शाहको सम्पादनमा बनेको छ।

प्रकाशित: ६ असार २०८० १२:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × 4 =