‘बगान’को पोस्टर सार्वजनिक

हिमाल प्रेस ३ असार २०८० १२:४४
4
SHARES
‘बगान’को पोस्टर सार्वजनिक

काठमाडौँ– नेपाली फिल्म ‘बगान’को पोस्टर सार्वजनिक गरिएको छ। असार २९ गते प्रदर्शन हुने फिल्मको पोस्टरमा फिल्मका कलाकार सरोज खनाल, करिश्मा मानन्धर, आकाश श्रेष्ठ र प्रमिला कार्कीलाई देख्न सकिन्छ।

अभिनेता खनालकै लेखन र निर्देशनमा बनेको फिल्ममा एकल महिलाको कथा समेटिएको छ।

फिल्ममा अन्य कलाकार नीर शाह, मिथिला शर्मा र बसुन्धरा भुसाललगायतले पनि अभिनय गरेका छन्। फिल्म सुरेश वाग्लेले निर्माण गरेका हुन्।

प्रकाशित: ३ असार २०८० १२:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen + twelve =