केएल दुगड समूहको रक्तदान कार्यक्रम सम्पन्न

हिमाल प्रेस ३२ जेठ २०८० २०:०४
2
SHARE
केएल दुगड समूहको रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौँ- केएल दुगड समूहले रक्तदान कार्यक्रम गरेको छ। विश्व रक्तदाता दिवसको अवसरमा समूहले रक्तदान कार्यक्रम गरेको हो। समूहअन्तर्गतका काठमाडौँ कर्पोरेट अफिस तथा विराटनगर, वीरगञ्ज र नेपालगञ्ज कार्यालयमा रक्तदान कार्यक्रम गरिएको थियो। उक्त समूहअन्तर्गतका कर्मचारीहरूले आयोजना गरिएको रक्तदान कार्यक्रमबाट ११६ पिन्ट रगत संकलन गरिएको छ।

प्रकाशित: ३२ जेठ २०८० २०:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 3 =