मध्य बानेश्वरमा सामसङको सर्भिस सेन्टर सुरु

हिमाल प्रेस २२ जेठ २०८० १५:०३
4
SHARES
मध्य बानेश्वरमा सामसङको सर्भिस सेन्टर सुरु

काठमाडौँ- सामसङले मध्य बानेश्वरमा नयाँ सर्भिस सेन्टरको सुरुवात गरेको छ।

सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क र निर्देशक प्रणयरत्न स्थापितले संयुक्तरूपमा सर्भिस सेन्टर उद्घाटन गरेका हुन्। योसँगै सामसङको सर्भिस सेन्टरको संख्या २१ पुगेको छ।

सामसङका काठमाडौँ उपत्यकामा ६ वटा र १५ वटा सर्भिस सेन्टर उपत्यका बाहिर छन्।

प्रकाशित: २२ जेठ २०८० १५:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 1 =