संसद्‍मा उठेका प्रश्‍नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [तस्बिरहरूसहित]

दिपेश श्रेष्ठ २२ जेठ २०८० १२:०३
8
SHARES
संसद्‍मा उठेका प्रश्‍नको जवाफ दिँदै प्रधानमन्त्री प्रचण्ड [तस्बिरहरूसहित]

काठमाडौँ– प्रतिनिधिसभा बैठक सोमबार जारी छ। बैठकमा प्रमुख प्रतिपक्षी एमालेसहित रास्वपा, राप्रपाका सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जवाफ दिइरहेका छन्।

प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएका भेटवार्ता, विकास निर्माणका लागि भएका सम्झौतालगायतका विषयमा संसद्लाई जानकारी गराएका हुन्।

यसअघि भारत भ्रमणका क्रममा प्रधानमन्त्रीले केही विवादास्पद निर्णय गरेको भन्दै प्रमुख प्रतिपक्षी एमालेलगायतका दलले जबाफ माग गरेका थिए। सोहीअनुसार सभामुखले प्रधानमन्त्रीलाई सम्बोधन गर्न समय उपलब्ध गराएका थिए।

प्रकाशित: २२ जेठ २०८० १२:०३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ten + fifteen =