वैवाहिक बन्धनमा बाँधिइन् सांसद सोविता

हिमाल प्रेस १९ जेठ २०८० १८:४०
74
SHARES
वैवाहिक बन्धनमा बाँधिइन् सांसद सोविता

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतम वैवाहिक बन्धनमा बाँधिएकी छन्। उनले प्रेमी गृहेन्द्र घिमिरेसँग विवाह गरेकी हुन्। घिमिरे हिमालयन बिल्डर्स डाइरेक्टर र ग्रिस्मा ब्रोडकास्टिङका व्यवसायी हुन्।

काठमाडौँ-२ प्रत्यक्ष निर्वाचित सांसद गौतम र घिमिरेबीच जेठ ७ गते विवाह गरेका हुन्। दुवैका परिवारका सदस्यको उपस्थितिमा विवाह भएको हो। सोविता र घिमिरे अहिले जापान गएका छन्।

प्रकाशित: १९ जेठ २०८० १८:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − thirteen =