ठूला उद्योगसम्म पुग्ने सडक निर्माणका लागि ४६ करोड विनियोजन

हिमाल प्रेस १५ जेठ २०८० १८:२४
4
SHARES
ठूला उद्योगसम्म पुग्ने सडक निर्माणका लागि ४६ करोड विनियोजन

काठमाडौँ- सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमार्फत ठूला उद्योगसम्मको पहुँचमार्ग निर्माणमा प्राथमिकता दिने भएको छ। अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेटमार्फत उक्त घोषणा गरे।

‘सिमेन्ट, फलाम र तारे होटेलजस्ता ठूला उद्योगसम्म पुग्ने पहुँचमार्ग र ट्रान्समिसन लाइन निर्माण गर्ने कार्यक्रमलाई निरन्तरता दिई ४६ करोड रुपैयाँ विनियोजन गरेको छु,’ उनले भने।

प्रकाशित: १५ जेठ २०८० १८:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − ten =