सरकारले घटायो बजेटको आकार

हिमाल प्रेस २९ माघ २०८० १७:२९
14
SHARES
सरकारले घटायो बजेटको आकार

काठमाडौँ- सरकारले चालु आर्थिक वर्षको बजेट २ खर्ब २० अर्ब रुपैयाँले घटाएको छ। चालु आर्थिक वर्ष २०८०/८१ को अर्धवार्षिक समीक्षा गर्दै अर्थ मन्त्रालयले २ खर्ब २१ अर्ब रुपैयाँले बजेट घटाएको हो।

चालु आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो। यो बजेटलाई संशोधन गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झारेका हुन्।

समीक्षाको पूर्णपाठ

 

प्रकाशित: २९ माघ २०८० १७:२९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen + 8 =