भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब २४ करोड बजेट

हिमाल प्रेस १५ जेठ २०८० १७:४९
8
SHARES
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका लागि ७ अर्ब २४ करोड बजेट

काठमाडौँ- सरकारले भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयका लगि सात अर्ब २४ करोड रुपैयाँ विनियोजन गरेको छ ।

सोमबार अर्थमन्त्री डा. प्रकाशशरण महतले नयाँ बजेट प्रस्तुत गर्दै उक्त मन्त्रालयका लगि सात अर्ब २४ करोड रुपैयाँ विनियोजन गरिएको जानकारी दिए ।

प्रकाशित: १५ जेठ २०८० १७:४९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × five =