उद्योग मन्त्रालयलाई नौ अर्ब ४६ करोड रकम विनियोजन

हिमाल प्रेस १५ जेठ २०८० १७:४५
8
SHARES
उद्योग मन्त्रालयलाई नौ अर्ब ४६ करोड रकम विनियोजन

काठमाडौँ- सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई नौ अर्ब ४६ करोड रकम विनियोजन गरेको छ।

सोमबार आर्थिक वर्ष २०८०/०८१ को बजेत प्रस्तुत गर्दै उद्योग मन्त्रालयको लागि उक्त रकम विनियोजन गरिएको जानकारी दिए।

प्रकाशित: १५ जेठ २०८० १७:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 − one =