संसद्‌मा बजेट पेस [फोटो फिचर]

दिपेश श्रेष्ठ १५ जेठ २०८० १६:३५
10
SHARES
संसद्‌मा बजेट पेस [फोटो फिचर]

काठमाडौँ-  अर्थमन्त्री प्रकाशशरण महतले संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) पेस  गरेका छन्। मन्त्रिपरिषद्‌‌बाट आजै पास भएको बजेट सभामुख देवराज घिमिरेले अनुमति दिएसँगै महतले सदनमा पेस गरेका हुन्।

 

प्रकाशित: १५ जेठ २०८० १६:३५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − five =