संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची

हिमाल प्रेस १० जेठ २०८० ७:४०
8
SHARES
संसद्को संयुक्त बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– बुधबार (आज) संघीय संसद्को संयुक्त बैठक बस्दैछ। संघीय संसद् भवन नयाँ वानेश्वरमा अपराह्न ४ बजे बैठक बस्ने भएको हो।

संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिका सभापति ध्रुवबहादुर प्रधानले ‘संघीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्य सञ्चालन) नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०८० पेश गर्ने सम्भावित कार्यसूची छ।

प्रकाशित: १० जेठ २०८० ७:४०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × two =