प्रतिनिधिसभाको अर्को बैठक जेठ ४ गते

हिमाल प्रेस १ जेठ २०८० १६:०७
4
SHARES
प्रतिनिधिसभाको अर्को बैठक जेठ ४ गते सभामुख देवराज घिमिरे।

काठमाडौँ- प्रतिनिधिसभाको अर्को बैठक अब जेठ ४ गते बस्ने भएको छ। बिहान ११ बजे बस्ने गरेर आजको प्रतिनिधिसभा बैठक स्थगित भएको हो।

संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको दोस्रो अधिवेशन (बजेट अधिवेशन) वैशाख २४ गतेबाट जारी छ।

प्रकाशित: १ जेठ २०८० १६:०७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + four =