एनएमबि बैंक र एससीटीबीच डिजिटल भुक्तानीको सम्झौता

हिमाल प्रेस २९ वैशाख २०८० १५:५८
4
SHARES
एनएमबि बैंक र एससीटीबीच डिजिटल भुक्तानीको सम्झौता

काठमाडौँ– स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र एनएमबि बैंकबीच डिजिटल च्यानल सेवा प्रयोग गर्ने सम्झौता भएको छ। सम्झौतामा स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत नारायणप्रकाश भुजु र एनएमबि बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायले हस्ताक्षर गरेका छन्।

यस सम्झौताले ग्राहकलाई विभिन्न डिजिटल च्यानल प्रयोग गर्न प्रोत्साहन गर्दै डिजिटल प्रणाली प्रयोगमा अभ्यस्त बनाउने बैंकले विश्वास गरेको छ

प्रकाशित: २९ वैशाख २०८० १५:५८

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =