नेपालीको प्रतिव्यक्ति आम्दानी १३९९ डलर

हिमाल प्रेस १९ वैशाख २०८० १४:०५
10
SHARES
नेपालीको प्रतिव्यक्ति आम्दानी १३९९ डलर

काठमाडौँ- चालू आर्थिक वर्ष २०७९/८० मा जीडीपीका आधारमा नेपालीकाे प्रतिव्यक्ति आम्दानी १३९९ डलर पुग्ने भएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको २०७९/८० काे राष्ट्रिय लेखा विवरणअनुसार प्रतिव्यक्ति आम्दानी १ लाख ८२ हजार ६८३ रुपैयाँ अर्थात् १३९९ डलर हुने भएको हो।

गत आर्थिक वर्षमा नेपालीको प्रतिव्यक्ति आम्दानी १३७२ अमेरिकी डलर थियो।

प्रकाशित: १९ वैशाख २०८० १४:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 4 =