चालु आवमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने

हिमाल प्रेस १९ वैशाख २०८० १३:४२
6
SHARES
चालु आवमा अर्थतन्त्रको आकार ५३ खर्ब ८१ अर्ब पुग्ने

काठमाडौँ- चालु आर्थिक वर्ष २०७९/८० मा जीडीपी (अर्थतन्त्रको आकार) ५३ खर्ब ८१ अर्ब पुग्ने भएको छ।

राष्ट्रिय तथ्यांक कार्यालयले मंगलबार सार्वजनिक गरेको २०७९/८० को राष्ट्रिय लेखा विवरणअनुसार अर्थतन्त्रको आकार झण्डै ५४ खर्ब पुग्ने भएको हो।

यो आठ महिनाको यकिन र चार महिनाको अनुमानित विवरण हो। कार्यालयका अनुसार उपभोक्ता मूल्यमा १.८६ प्रतिशत आर्थिक वृद्धि हुनेछ।

प्रकाशित: १९ वैशाख २०८० १३:४२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 + eleven =