कांग्रेस संसदीय दलको बैठक आज पनि

हिमाल प्रेस १२ वैशाख २०८० ९:५४
6
SHARES
कांग्रेस संसदीय दलको बैठक आज पनि फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दलको बैठक आज (मंगलबार) पनि बस्दैछ। संसद् भवनमा सोमबारदेखिसुरु भएको बैठकमा आज पनि पार्टीका सांसदहरूले बजेटसम्बन्धी छलफल र आफ्ना धारणा राख्नेछन्।

अर्थमन्त्री डा. प्रकाशशरण महत र पार्टी सभापति शेरबहादुर देउवाले आगामी आर्थिक वर्षको बजेट कस्तो ल्याउने भन्ने विषयमा पार्टीका सांसदहरूसँग राय मागेका थिए।  सांसदहरूले जनमुखी बजेट र योजना ल्याउन माग गरेका छन्।

प्रकाशित: १२ वैशाख २०८० ९:५४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 1 =