वैशाख २० देखि ‘मृत्यु कुण्ड’ मञ्चन हुने

हिमाल प्रेस ११ वैशाख २०८० १४:१२
8
SHARES
वैशाख २० देखि ‘मृत्यु कुण्ड’ मञ्चन हुने

काठमाडौँ- नाटक ‘मृत्यु कुण्ड’ मञ्चन हुने भएको छ। काठमाडौँ, रातोपुलस्थित ओजस थिएटर (शैली थिएटर) मा नाटक वैशाख २० देखि जेठ १५ सम्म मञ्चन हुनेछ।

रविन दोङको लेखन र निर्देशन रहने नाटकमा आम नेपाली युवाको कथा देख्न पाइनेछ। हरेक साँझ सवा ५ बजे नाटक सुरु हुनेछ। शनिबार र बुधबार नाटक दिउँसो १ बजे मञ्चन गरिनेछ।

प्रकाशित: ११ वैशाख २०८० १४:१२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + eleven =