बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने

हिमाल प्रेस ५ वैशाख २०८० २०:००
22
SHARES
बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ६ घण्टा बन्द हुने

काठमाडौँ- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चैत ७ गते बिहीबार ६ घण्टा बन्द हुने भएको छ। विमानस्थल कार्यालयले मंगलबार सूचना जारी गरी वैशाख ७ गते बिहान (राति) १ बजेदेखि बिहानै ७ बजेसम्म विमानस्थलमा आन्तरिक तथा अन्तर्राष्ट्रिय उडान-अवतरण बन्द हुने जनाएको हो।

विमानस्थलमा यात्रुहरुको सुरक्षामा थप अभिवृद्धी गर्ने उद्धेश्यले विद्युत आपूर्ति प्रणालीलाई थप सुदृढीकरण गर्ने सिलसिलामा अनलाइन यूपीएस जडान कार्य जारी रहेको र सोही क्रममा विमानस्थलभित्रको विद्युत आपूर्ति अवरुद्ध हुने भएकोले उडान अवतरण बन्द रहने सूचनामा उल्लेख छ।

प्रकाशित: ५ वैशाख २०८० २०:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × two =