काठमाडौँ- सेयर बजार परिसूचक नेप्से ९२.२२ अंकले बढेको छ। बुधबार ९२.२२ अंकले बढेपछि नेप्से परिसूचक १९६३.५५ विन्दुमा कायम भएको छ। १ अर्ब ९७ करोड ६० लाख रुपैयाँ बराबरको ६१ लख ७ हजार ४ सय २५ कित्ता सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ।
नेप्सेमा सूचीकृत सबै कम्पनीको सेयर बुधबार सकारात्मक छ। ५ वटा कम्पनीको सेयर १० प्रतिशतले बढेको छ।
प्रकाशित: २९ चैत २०७९ १५:३७
प्रतिक्रिया