तनहुँ-१ : स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता

हिमाल प्रेस २० चैत २०७९ १५:५२
10
SHARES
तनहुँ-१ : स्वर्णिम वाग्लेको उम्मेदवारी दर्ता तस्बिर- हिमाल प्रेस

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट अर्थशास्त्री डा.स्वर्णिम वाग्लेले उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन्। वाग्लेले पार्टी सभापति रवि लामिछानेसहितका नेताहरूसँगै गएर तनहुँ-१ को मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गरेका हुन्।

वाग्लेको प्रस्तावक विश्वनाथ बास्तोला र समर्थकमा रुपक विक घिमिरे छन्। पार्टी सभापति  लामिछाने चितवन-२ का उम्मेदवार हुन्। उनी त्यहाँ मनोनयन गरेर तनहुँ पुगेका थिए।

प्रकाशित: २० चैत २०७९ १५:५२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − eleven =