सिटिजन लाइफद्वारा ग्रामीण विकास समाजलाई एक लाख सहयोग

हिमाल प्रेस २० चैत २०७९ १२:३६
सिटिजन लाइफद्वारा ग्रामीण विकास समाजलाई एक लाख सहयोग

काठमाडौँ- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल ग्रामीण विकास समाज केन्द्रलाई एक लाख रुपैयाँ सहयोग गरेको छ। उक्त रकम कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गरेको हो।

विराटनगर महानगरपालिका-९ मा रहेको केन्द्रले ज्येष्ठ नागरिकलाई दिवा सेवा दिँदै आएको छ। केन्द्रले ज्येष्ठ नागरिकको हक, अधिकारको लागि सुविधा सम्पन्न ब्रह्मज्ञानी विश्रामालय सञ्चालन गरेको छ।

प्रकाशित: २० चैत २०७९ १२:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 4 =