राप्रपाले टुंग्यायो तीनै क्षेत्रका उम्मेदवार

हिमाल प्रेस १९ चैत २०७९ १४:४३
170
SHARES
राप्रपाले टुंग्यायो तीनै क्षेत्रका उम्मेदवार फाइल तस्बिर

काठमाडौँ- वैशाख १० मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले आफ्ना उम्मेदवार टुंग्याएको छ। आइतबार बसेको राप्रपाको संसदीय समितिको बैठकले उपनिर्वाचन हुँने तीन वटै क्षेत्रको उम्मेदारको टुंगो लगाएको हो।

‘संसदीय समितिको बैठकले तीनवटै निर्वाचन क्षेत्रको उम्मेदवारको टुंगो लगाएको छ,’ राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले हिमालप्रेससँग भने, ‘तनहुँ-१ मा शोभा गुरुङ, चितवन-२ मा जीवलाल पुरी र बारा-२ मा

सोनालाल साह लाई उम्मेदवार बनाउने निर्णय भएको छ।’
प्रकाशित: १९ चैत २०७९ १४:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fourteen + 15 =