नेकपा एस : भुसाल कृषिमन्त्री र ज्वाला भौतिक पूर्वाधारमन्त्री बन्दै

हिमाल प्रेस १७ चैत २०७९ १४:१०
36
SHARES
नेकपा एस : भुसाल कृषिमन्त्री र ज्वाला भौतिक पूर्वाधारमन्त्री बन्दै

काठमाडौँ- नेकपा एकीकृत समाजवादी पार्टीले आफ्नो भागमा परेको दुई मन्त्रालयमा बेदुराम भुसाल र प्रकाश ज्वालालाई पठाउने निर्णय गरेको छ।

भुसाल कृषि तथा पशुपंक्षी विकास मन्त्री र ज्वाला भौतिक पूर्वाधार तथा यातायात मन्त्री बन्ने भएका हुन्। यसअघि भौतिक पूर्वाधारमन्त्रालय नेकपा माओवादीको भागमा परेको थियो र नारायणकाजी श्रेष्ठ मन्त्री छन्। उनी अब गृहमन्त्री बन्दैछन्।

प्रकाशित: १७ चैत २०७९ १४:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine + eleven =