सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अस्तित्व नेपाल फाउन्डेसनलाई सहयोग

हिमाल प्रेस १३ चैत २०७९ १९:००
2
SHARE
सिटी एक्सप्रेस मनी ट्रान्सफरद्वारा अस्तित्व नेपाल फाउन्डेसनलाई सहयोग

काठमाडौँ- सिटी एक्सप्रेस मनी ट्रान्सफरले अस्तित्व नेपाल फाउन्डेसनलाई आर्थिक सहयोग गरेको छ। कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत १ लाख रुपैयाँ सहयोग गरेको हो। गैरसकारी संस्था अस्तित्व नेपालले सन् २०१८ देखि एसिड तथा अग्नीजन्य हिंसाविरुद्ध काम गर्दै आएको छ।

साथै शिक्षा, छात्रवृत्ति कार्यक्रम, मनोवैज्ञानिक परामर्श, सीपमा आधारित तालिम, र सचेतना कार्यक्रमहरू पनि संस्थाले गर्दै आएको छ। उक्त संस्थाको सद्भावनादूत अभिनेत्री शिल्पा मास्के छिन् ।
सिटी एक्सप्रेसले रेमिट्यान्स सेवा दिँदै आएको छ।

प्रकाशित: १३ चैत २०७९ १९:००

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

fifteen − 8 =