थापाथली इन्जिनियरिङको सभापतिमा नेविसंघ र सचिवमा अनेरास्ववियु विजयी

हिमाल प्रेस ५ चैत २०७९ २०:०९
14
SHARES
थापाथली इन्जिनियरिङको सभापतिमा नेविसंघ र सचिवमा अनेरास्ववियु विजयी

काठमाडौँ– थापाथली इन्जिनियरिङ क्याम्पस सभापतिमा नेपाली कांग्रेस निकट नेविसंघका पुष्कर शाही निर्वाचित भएका छन्। साविक अखिल क्रान्तिकारी विजयी रहेको सो क्याम्पसमा यसपटक नेविसंघ निर्वाचित भएको हो।

आइतबार भएको निर्वाचनबाट सचिवमा भने अनेरास्ववियुका राजकुमार ढकाल निर्वाचित भएका छन्। सो क्याम्पसको अन्य पदको नतिजा आउन बाँकी छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 + 1 =