यी हुन् मन्त्रिपरिषद्‌का १६ निर्णय

हिमाल प्रेस १२ फागुन २०७९ १६:४३
56
SHARES
यी हुन् मन्त्रिपरिषद्‌का १६ निर्णय फाइल तस्बिर

काठमाडौँ- मन्त्रिपरिषद्‌ बैठकले संवैधानिक परिषद्(काम, कर्तव्य र अधिकार) सम्बन्धी पहिलो संसोधन ऐन २०७९ सम्बन्धी विधेयक संघीय संसद्‌‌मा पेस गर्नेसहितको १६ वटा निर्णय गरेको छ।

बिहीबार बसेको बैठकको आज शुक्रबार निर्णय सार्वजनिक गर्दै सञ्चारमन्त्री रेखा शर्माले विभिन्न १६ वटा निर्णय गरेको जानकारी दिइन्।

प्रकाशित: १२ फागुन २०७९ १६:४३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

3 × three =