एमाले सचिवालय बैठक सुरु, राष्ट्रपतिको उम्मेदवार चयन गर्ने

हिमाल प्रेस २६ माघ २०७९ १४:५४
6
SHARES
एमाले सचिवालय बैठक सुरु, राष्ट्रपतिको उम्मेदवार चयन गर्ने फाइल तस्बिर

काठमाडौँ– नेकपा एमालेको केन्द्रीय सचिवालय बैठक बैठक सुरु भएको छ। ललितपुर च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहीबार दिउँसो साढे २ बजेबाट बैठक सुरु भएको हो।

बैठकमा राष्ट्रपति निर्वाचनमा पार्टीबाट उम्मेदवार तय, रास्वपा बाहिरिएपछि गठबन्धनमा देखिएको समस्य, मन्त्रीविहीन रहेका ५ मन्त्रालयमा मन्त्री तोक्नेलगायत विषयमा छलफल हुने बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 7 =