जसपाको संसदीय दलको बैठक बस्दै

हिमाल प्रेस ४ माघ २०७९ ७:४४
6
SHARES
जसपाको संसदीय दलको बैठक बस्दै

काठमाडौँ- जनता समाजवादी पार्टी(जसपा) नेपालको संसदीय दलको बैठक आज बस्ने भएको छ।

यसअघि मंगलबार पार्टी कार्यालयमा बसेको बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्रले जसपालाई मन्त्रिपरिषद् सन्तुलित र न्यायोचित सहभागिता गराउन नचाहेको निष्कर्ष निकालेको थियो ।

संसदीय दलको बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने र सभामुख निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ।

प्रकाशित: ४ माघ २०७९ ७:४४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =