काठमाडौँ महानगरका मेयर बालेन विदेश भ्रमणमा

हिमाल प्रेस २१ पुष २०७९ ८:१४
4
SHARES
काठमाडौँ महानगरका मेयर बालेन विदेश भ्रमणमा

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह (बालेन्द्र) विदेश भ्रमणमा गएका छन्। उनी परिवारका सदस्य र निकटस्थसँगै निजी भ्रमणका सिलसिलामा इन्डोनेसियाको भ्रमणमा गएका हुन्।

मेयरमा निर्वाचित भएपछि यो नै उनको पहिलो विदेश भ्रमण भएको जनाइएको छ । बालेनको सचिवालयका अनुसार उनी २५ पुसमा नेपाल फर्किनेछन् । भ्रमण व्यक्तिगत रहेकाले कुनै सरकारी भेटवार्ता र कामकाज नहुने सचिवालयको भनाइ छ ।

प्रकाशित: २१ पुष २०७९ ८:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + five =