आले र राईले लिए प्रतिनिधिसभा सदस्यको शपथ

हिमाल प्रेस १९ पुष २०७९ १३:४५
14
SHARES
आले र राईले लिए प्रतिनिधिसभा सदस्यको शपथ

काठमाडौँ- प्रतिनिधिसभाका दुई नवनिर्वाचित सांसदले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

मंगलबार नेकपा एकीकृत समाजवादीका सांसद प्रेम आले र नेपाली कांग्रेसकी सांसद माया राईले शपथग्रहण गरेका हुन् । गएको पुस ७ गते भएको शपथ कार्यक्रममा उनीहरू अनुपस्थित थिए।

सिंहदरबारस्थित कानुन समितिको हलमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले उनीहरूलाई शपथ गराएका हुन्।

प्रकाशित: १९ पुष २०७९ १३:४५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 2 =