ओली र भट्टराईबीच बालकोटमा छलफल

हिमाल प्रेस १८ पुष २०७९ १७:३१
30
SHARES
ओली र भट्टराईबीच बालकोटमा छलफल

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईबीच समसाममिकक राजनीतिक विषयमा छलफल भएको छ। सोमबार बालकोट पुगेका डा.भट्टराईले ओलीसँग नयाँ सत्ता गठबन्धन, सरकारको प्रभावकारितालगायतका विषयमा छलफल गरेका हुन्।

नयाँ गठबन्धन बनेसँगै ओली निवास नेताहरूको भेटघाटको केन्द्र बनेको छ। सोही क्रममा भट्टराई पनि बालकोट पुगेका हुन्। सत्ता गठबन्धनका विभिन्न नेताहरूले बालकोट पुगेर ओलीसँग भेटवार्ता गर्दै आएका छन्।

प्रकाशित: १८ पुष २०७९ १७:३१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four + five =