काभ्रेको बेथानचोक गाउँपालिकामा शोक बिदा

हिमाल प्रेस २८ मंसिर २०७९ ११:५०
2
SHARE
काभ्रेको बेथानचोक गाउँपालिकामा शोक बिदा

काभ्रे- काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले हिजो साँझ गणेस्थानमा भएको दुर्घटनामा १८ जनाको मृत्यु भएकोमा आज शोक बिदा दिएको छ।

बा ३ ख ४३८५ बस दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको थियो। बसमा ३९ सवार थिए। मृतकमध्ये १३ जनाको दुर्घटना स्थल तथा अन्य पाँचको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो।

प्रकाशित: २८ मंसिर २०७९ ११:५०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × five =