कांग्रेस केन्द्रीय समिति बैठक शनिबार

हिमाल प्रेस २२ मंसिर २०७९ १३:०४
44
SHARES
कांग्रेस केन्द्रीय समिति बैठक शनिबार

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार बस्ने भएको छ। प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनपछि कांग्रेस केन्द्रीय समितिको बैठक पहिलोपटक बस्न लागेको हो।

बैठक शनिबार दिनको १ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जनाएका छन्।

प्रकाशित: २२ मंसिर २०७९ १३:०४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

10 − 7 =