सेमिफाइनलका लागि यस्तो रह्यो परिजिताको प्रस्तुति

हिमाल प्रेस २१ मंसिर २०७९ १२:२४
14
SHARES

काठमाडौँ- अमेरिकी सांगीतिक रियालिटी सो ‘द भ्वाइस २०२२’मा सहभागी नेपाली मूलकी परिजिता बास्तोलाले सेमिफाइनलका लागि प्रस्तुति दिएकी छन्।

‘शीर्ष ८’ बाट सेमिफाइनलमा पुग्न उनले ‘अनस्टपबल’ गीत गाएकी छन्। डिसेम्बर ५ मा शीर्ष आठले सेमिफाइनलका लागि लाइभ प्रस्तुति दिएका थिए।

१७ वर्षीया परिजिता जोन लिजेन्ड समूहमा छन्। सोमा ब्लेक सेल्टन, ग्वेन स्टेफनी, क्यामिला काबेलो, जोन लिजेन्ड निर्णायक रहेका छन्। जोन लिजेन्ड परिजिताका कोच हुन्।

प्रकाशित: २१ मंसिर २०७९ १२:२४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + twenty =