यस्तो छ ‘चि मुसी चि’को मोसन पोस्टर

हिमाल प्रेस १९ मंसिर २०७९ १६:२०
4
SHARES

काठमाडौँ- फिल्म ‘चि मुसी चि : इभन डेड डिजायर बिलङ्गिङ’ को मोसन पोस्टर सार्वजनिक भएको छ।

फिल्ममा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव विष्टलगायत कलाकारको अभिनय छ।

हरर थ्रिलर फिल्म पुस २२ मा प्रदर्शनमा आउनेछ। फिल्मलाई मार्ना जेम्स र यश सैनीले संयुक्त रूपमा निर्देशन गरेका हुन्।

प्रकाशित: १९ मंसिर २०७९ १६:२०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 + five =