दौरा सुरुवालमा सजिएर शीतल निवास पुगे प्रचण्ड, शपथ केहीबेरमा [तस्बिरहरू]

दिपेश श्रेष्ठ ११ पुष २०७९ १६:०५
20
SHARES
दौरा सुरुवालमा सजिएर शीतल निवास पुगे प्रचण्ड, शपथ केहीबेरमा [तस्बिरहरू]

काठमाडौँ– प्रधानमन्त्रीमा नियुक्त पुष्पकमल दाहाल ‘प्रचण्ड’ शपथ ग्रहणका लागि राष्ट्रपति कार्यालय शितल निवास पुगेका छन्। उनी दौरा सुरुवाल लगाएर राष्ट्रपति कार्यालय पुगेका हुन्। नेकपा एमालेसहित सात पार्टीका १ सय ६९ जना सांसदको समर्थनमा उनी प्रधानमन्त्री बनेका हुन्। अपराह्न ४ बजे उनले शपथ लिने कार्यक्रम छ।

तस्बिरहरू- दिपेश श्रेष्ठ/हिमाल प्रेस
प्रकाशित: ११ पुष २०७९ १६:०५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + 3 =