राष्ट्रपति भण्डारी आज बुटवल जाने

हिमाल प्रेस ७ पुष २०७९ ७:५५
14
SHARES
राष्ट्रपति भण्डारी आज बुटवल जाने फाइल तस्बिर।

काठमाडौँ- राष्ट्रपति विद्यादेवी भण्डारी आज (बिहीबार) बुटवल जाने भएकी छन्। रुपन्देही उद्योग संघद्वारा आयोजित १५ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीको उद्घाटन गर्न भण्डारी बुटवल जान लागेकी हुन्।

उनले दिउँसो १ बजे बुटवल उपमहानगरपालिका वडा नम्बर–१० स्थित बुटवल मण्डपमा प्रदर्शनीको उद्घाटन गर्ने कार्यक्रम रहेको रुपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले जानकारी दिए ।

राष्ट्रपति आउने भएपछि बुटवलको सुरक्षा व्यवस्था कडा पारिएको छ। निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी स्थलमा पहिलो पटक प्रदर्शनी हुँदैछ।

प्रकाशित: ७ पुष २०७९ ७:५५

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

4 × 4 =