सुनसरी १ मा जसपाका अशोक राई निर्वाचित

हिमाल प्रेस १२ मंसिर २०७९ ७:०२
2
SHARE
सुनसरी १ मा जसपाका अशोक राई निर्वाचित

काठमाडौँ- जसपा संघीय परिषद् अध्यक्ष राईले निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङलाई ४५३ मतान्तरले पराजित गरेका हुन्।

नेकपा एमालेको समर्थन रहेका राईले १७ हजार ५९ मत र तामाङले १६ हजार ६०६ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ। यस्तै‚ सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार रहेका नेकपा माओवादी केन्द्रका मुक्सामहाङ सुब्बाले १३ हजार ८७ मत प्राप्त गरेका छन्।

प्रकाशित: १२ मंसिर २०७९ ७:०२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × 2 =