एमालेले समानुपातिकमा १४ लाख कटाउँदा कांग्रेसको १३ लाख ४२ हजार मत (सूचीसहित)

हिमाल प्रेस ९ मंसिर २०७९ १९:२७
472
SHARES
एमालेले समानुपातिकमा १४ लाख कटाउँदा कांग्रेसको १३ लाख ४२ हजार मत (सूचीसहित)

काठमाडौँ- देशभर मतगणना जारी छ। जारी मतगणनाअनुसार नेकपा एमाले सबैभन्दा धेरै मतका साथ अगाडि छ। एमालेले साँझ ७:२० बजेसम्मको तथ्यांकमा एमाले १४ लाख ८ हजार ३६६ मतका साथ अगाडि छ। एमालेलाई कांग्रेसले पछ्याइरहेको छ। कांग्रेसले १३ लाख ४२ हजार ७३५ मत ल्याएको छ।
तेस्रो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि ६ लाख ४२ हजार ७५६ मत ल्याएको छ। स्वतन्त्र पार्टीलाई पछ्याइरहेको नेकपा माओवादी केन्द्रले ६ लाख ४ हजार ३७१ मत ल्याएको छ।

राप्रपाले तीन लाख २९ हजार ९१८ मत ल्याएको छ। त्यस्तै जनता समाजवादी पार्टीले एक लाख ६६ हजार ५२१ ल्याउँदा माधव नेपाल तेतृत्वको नेकपा एकीकृत समाजवादीले एक लाख ११ हजार ९१९ मत ल्याएको छ।

अरू कुन दलले कति ल्याए?
नागरिक उन्मुक्ति पार्टी
१०८१६४

जनमत पार्टी
१०४९१०

लोकतान्त्रिक समाजवादी पार्टी नेपाल
७१४३१

नेपाल मजदुर किसान पार्टी
५८९९४

हाम्रो नेपाली पार्टी
३७२८३

राष्ट्रिय जनमोर्चा
३४०१३

मंगोल नेशनल अर्गनाइजेशन
२८७९९

नेपाल कम्युनिष्ट पार्टी(मार्क्सवादी लेनिनवादी)
१४८७१

राष्ट्रिय जनमुक्ति पार्टी
११६९८

नेपाल संघीय समाजवादी पार्टी
११०८६

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च
८३०६

एकल चिन्ह बच्चा काखमा लिएकी आमा (नेपाल आमा पार्टी/नेपाल नौलो जनवादी पार्टी/सचेत नेपाली पार्टी/नेपाल सुशासन पार्टी )
७२६९

राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल
६१८९

जनता प्रगतिशिल पार्टी, नेपाल
५३६७

नेपालका लागि नेपाली पार्टी
४९३३

नेपाली काँग्रेस (बी.पी.)
४८८३

नेपाल जनता पार्टी
४६५९

नेपाली जनता दल
४३५२

नेपाल कम्युनिष्ट पार्टी मार्क्सवादी (पुष्पलाल)
३७८६

नेपाल लोकतान्त्रिक पार्टी
३७१३

आमूल परिवर्तन मसिहा पार्टी नेपाल
३५८७

नेपाल कम्युनिष्ट पार्टी
३१८०

जनसमाजवादी पार्टी, नेपाल
२८९५

एकल चिन्ह गितार (सामाजिक एकता पार्टी/नेपाल कम्युनिष्ट पार्टी (समाजवादी)/नेपाल दलित पार्टी )
२६९१

जनजागरण पार्टी नेपाल
२६०२

बहुजन एकता पार्टी नेपाल
२५५४

मितेरी पार्टी नेपाल
२५५०

एकीकृत शक्ति नेपाल
२१०३

तराई मधेश लोकतान्त्रिक पार्टी
१९२१

मौलिक जरोकिलो पार्टी
१८७६

विवेकशील साझा पार्टी
१६५८

राष्ट्रिय मुक्ति आन्दोलन, नेपाल
१६१८

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)
१४९३

बहुजन शक्ति पार्टी
१४९२

पिछडावर्ग निषाद दलित जनजाति पार्टी
१४०४

नेपाल कम्युनिष्ट पार्टी माओवादी समाजवादी
१३३५

नेपाल समावेशी पार्टी
१२२५

नेपाल कम्युनिष्ट पार्टी परिवर्तन
९५०

नेश्‍नलिष्ट पिपल्स पार्टी
८७६

राष्ट्रिय नागरिक पार्टी
८२२


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 − 6 =