रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

हिमाल प्रेस ८ मंसिर २०७९ ८:११
2
SHARE
रुपन्देही ५ मा एमालेका वासुदेव घिमिरे विजयी

भैरहवा- रुपन्देही ५ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका वासुदेव घिमिरे विजयी भएका छन्। ९ हजार ७ सय मतान्तरसहित नेपाली कांग्रेसका भरतकुमार शाहलाई हराउदै घिमिरे विजयी भएका हुन्।

घिमिरेले ३६ हजार ८२२ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी शाहले २७ हजार १२० मत प्राप्त गरे। १ लाख २९ हजार १ सय ३५ मतदाता रहेको क्षेत्र नम्बर ५ मा ८५ हजार ७ सय ४ मत खसेको थियो।

प्रकाशित: ८ मंसिर २०७९ ८:११

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × three =