माधव नेपाल ६८४ मतले अगाडि

हिमाल प्रेस ६ मंसिर २०७९ १३:२१
18
SHARES
माधव नेपाल ६८४ मतले अगाडि

जनकपुरधाम- रौतहटको निर्वाचन क्षेत्र नम्बर–१ एकमा नेकपा समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अग्रता कायम राखेका छन्।

उनले ८ हजार २ सय १५ प्राप्त गरी अग्रस्थान कायम राखेका छन् भने उनलाई नेकपा एमालेका अजयबाबु गुप्ताले ७ हजार ५ सय ३१ मतका साथ पछ्याइरहेका छन्। नेकपा एसका अध्यक्ष नेपाल ६ सय ८४ मतान्तरले अग्रता कायम राखेका हुन्।

प्रकाशित: ६ मंसिर २०७९ १३:२१

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 13 =