जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता कायमै

हिमाल प्रेस ६ मंसिर २०७९ १२:२३
6
SHARES
जुम्लामा राप्रपाका ज्ञानेन्द्र शाहीको अग्रता कायमै

सुर्खेत- जुम्लामा राष्ट्रिय प्रजातन्त्र पार्टीका ज्ञानबहादुर शाही (ज्ञानेन्द्र)ले आफ्नो अग्रता कायमै राखेका छन्। हालसम्म १० हजार मतगणना हुँदा राप्रपाको शाहीले ५ हजार ५६९ प्राप्त गरेका छन्।

यस्तै, गठबन्धनको तर्फबाट माओवादीकी उम्मेदवार गोमा कुँवरले २ हजार ३६० मत प्राप्त गरेकी छन्। एमालेका रतननाथ योगी १ हजार २९६, नेपाल मजदुर किसान पार्टीका डिल्लीप्रसाद काँफ्ले २२२ मत प्राप्त गरेका छन्।

प्रकाशित: ६ मंसिर २०७९ १२:२३

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × four =