इलाम १- एमालेका बस्नेतलाई पछ्याउँदै झलनाथ खनाल

हिमाल प्रेस ५ मंसिर २०७९ १८:३०
30
SHARES
इलाम १- एमालेका बस्नेतलाई पछ्याउँदै झलनाथ खनाल

काठमाडौँ- इलाममा पनि मत गणना जारी छ। इलाम निर्वाचन क्षेत्र १ मा पूर्वप्रधानमन्त्री झलनाथ खनालले अहिलेसम्म एक हजार ४१ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका उम्मेदवार महेश बस्नेतले १ हजार २५८ मत ल्याएर जितिरहेका छन्।

जिल्ला निर्वाचन कार्यालयका अनुसार हालसम्म २ हजार ६८९ मतगणना भएको छ।

प्रकाशित: ५ मंसिर २०७९ १८:३०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + 13 =