कैलाली १ मा रेशम चौधरीको उन्मुक्ति पार्टी अगाडि

हिमाल प्रेस ५ मंसिर २०७९ १४:२७
16
SHARES
कैलाली १ मा रेशम चौधरीको उन्मुक्ति पार्टी अगाडि फाइल तस्बिर

कैलाली- कैलाली क्षेत्र नं. १ मा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टी अगाडि छ। यहाँ चौधरीकी पत्नी रञ्जिता श्रेष्ठ चुनावी मैदानमा छिन्।

पछिल्लो मत परिणामअनुसार उनले २६९ मत ल्याएकी छन्।

त्यस्तै कांग्रेसका रामजनम चौधरीले १६० र एमालेका तपेन्द्रबहादुर रावलले ८४ मत पाएका छन्।

प्रकाशित: ५ मंसिर २०७९ १४:२७

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − sixteen =