पूर्व शिक्षामन्त्री पोखरेलले गरे मतदान

हिमाल प्रेस ४ मंसिर २०७९ १०:५९
10
SHARES
पूर्व शिक्षामन्त्री पोखरेलले गरे मतदान

जनकपुरधाम- नेकपा माओवादी केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार गिरिराजमणि पोखरेलले मतदान गरेका छन्।

उनले बर्दिबास-३ स्थित रजवा जुडेश्वरी प्राथमिक विद्यालय मतदान केन्द्रमा पुगेर मतदान गरेका हुन्।

पूर्व शिक्षामन्त्रीसमेत रहेका नेता पोखरेल महोत्तरी क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार हुन्।

प्रकाशित: ४ मंसिर २०७९ १०:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 4 =