पूर्वकृषिमन्त्री यादवले गरे मतदान

हिमाल प्रेस ४ मंसिर २०७९ ९:५९
पूर्वकृषिमन्त्री यादवले गरे मतदान

जनकपुरधाम- सर्लाहीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार एवं पूर्व कृषिमन्त्री महीन्द्र राय यादवले आइतबार मतदान गरेका छन्।

उनले सर्लाहीको हरिपूर्वा नगरपालिका-९ स्थित रामजानकी मठ मतदान केन्द्रबाट मतदान गरेका हुन्।

प्रकाशित: ४ मंसिर २०७९ ९:५९

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

11 − 5 =