चावहिलबाट रवि लामिछानेको मतदान

हिमाल प्रेस ४ मंसिर २०७९ ८:३६
4
SHARES
चावहिलबाट रवि लामिछानेको मतदान

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले मतदान गरेका छन्।

उनले काठमाडौँ क्षेत्र नं ३ स्थित चावहिल महाकाल मतदान केन्द्रबाट मतदान गरेका हुन्।

लामिछाने चितवन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्।

प्रकाशित: ४ मंसिर २०७९ ८:३६

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 + fourteen =