यस्तो छ ‘तिम्रो मेरो साथ’को नयाँ पोस्टर

हिमाल प्रेस १ मंसिर २०७९ ५:१०
यस्तो छ ‘तिम्रो मेरो साथ’को नयाँ पोस्टर

काठमाडौँ- फिल्म ‘तिम्रो मेरो साथ’को नयाँ पोस्टर सार्वजनिक भएको छ। फिल्ममा अभिनेत्री साम्राज्ञीराज्यलक्ष्मी शाह, अभिनेता पुष्प खड्का र सन्दीप क्षेत्री मुख्य भूमिकामा रहेका छन्।

सार्वजनिक गरिएको पोस्टरमा यी तीनै कलाकारलाई देख्न सकिन्छ। सबिर श्रेष्ठको पटकथा र संवाद रहेको फिल्ममा सरोज, इमिली लामा, धु्रव दत्तलगायत कलाकार पनि रहेका छन्। रमेश एमके पौडेलको निर्देशनमा बनेको फिल्म आगामी पुस २९ मा प्रदर्शनमा आउनेछ।

प्रकाशित: १ मंसिर २०७९ ५:१०

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven + twenty =